close

काठमाडौं । पूर्वाधार सहप्रयोगमार्फत सेवालाई सस्तो बनाउने उद्देश्यका साथ दूरसञ्चार पूर्वाधार सेवाप्रदायक कम्पनी गठन हुने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र दूरसञ्चार प्राधिकरणको सहकार्यमा गठन हुने उक्त कम्पनीको सञ्चालन भने नेपाल टेलिकमले गर्नेछ ।  नेपाल टे...