काठमाडाैं । भारतीय सरकारले चर्चित भिडियाे गेम पब्जी सहित एक सय १८ चिनियाँ मोबाइल एपमा प्रतिबन्ध लगाएकाे छ । चीनसँगकाे विवादले साइबर सुरक्षामा पनि असर परेकाे भन्दै भारतले यस्ताे निर्णय गरेकाे बताइएकाे छ । भारतको सूचना प्रविधि मन्त्रालयले एप्लिकेसन उद्याेगलक्षित ल...
