काठमाडाैं । मोटोरोलाले यो वर्ष दुईओटा फाइभजी स्मार्टफोट सार्वजनिक गरिसकेको छ । र, यसको सूचीमा अर्को स्मार्टफोन पनि थपिएको छ, मोटो वान फाइभजी । यद्यपि यो नयाँ फोन मोटो जी फाइभजी प्लसको रिब्रान्डेड गरिएको जस्तो देखिन्छ, जुन गत महिना नै सार्वजनिक गरिएको थियो । मोटो...
