close

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ प्रयोग गर्दा सचेत रहन अनुरोध गरेको छ । एक सूचना निकाल्दै बैंकले पछिल्लाे समय अनधिकृत व्यक्तिले बैंककाे कर्मचारी हुँ भन्दै ग्राहकहरूबाट ओटीपी कोड मागेकाे पाइएकाले सतर्...