काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवाले आफ्नो नयाँ प्रयोगकर्ताको लागि अफर ल्याएको छ । पहिलोपटक ईसेवा इन्स्टल गरेर पहिलो कारोबार गर्दा आइफोन १४ जित्न सकिने अफर कम्पनीले ल्याएको हो । साथै नयाँ अकाउन्ट भएर पनि हालसम्म कारोबार नगरेका ग्राहकलाई लक्षित गर्दै ईसेवाले प...