काठमाडौं । लकडाउनका बेला अनलाइन क्लास लिन शर्मिला शर्मा (नाम परिवर्तन) ले फेसबुक अकाउन्ट खोलेकी थिइन् । त्यहीबीच कञ्चनपुरका १८ वर्षीय विनोद सुनार नाम गरेका व्यक्तिले उनलाई फ्रेन्ड रिक्वेष्ट पठाए । चिनेकै व्यक्ति होलान् भनेर शर्मिलाले पनि फ्रेन्ड रिक्वेष्ट स्वीकारिन् । उनी...