close

काठमाडौं । आईएमई पेका सीईओ प्रवीन रेग्मीको अध्यक्षतामा पेमेन्ट सर्भिस प्रोभाइडर्स (पीएसपी) एसोसियसन नेपाल गठन भएको छ । नेपालमा फिनटेक (वित्त प्रविधि) विकसित गर्न र सरोकारवालाबिचको सहकार्य प्रवर्धन गर्न एसोसिएसन गठन भएको हो । एसोसिएसनको उपाध्यक्षमा खल्तीका सीईओ विनय ख...