close

काठमाडौं । एप्पलको बजेटमैत्री फोनका रूपमा चिनिएको आईफोन एसईबारे बजारमा फेरि चर्चा सुरु भएको छ । सन् २०२२ मा आईफोन एसई थ्री सार्वजनिक गरेयता कम्पनीले सस्तो मूल्यको फोन ल्याएको थिएन । तर, हालैका अफवाहहरूका अनुसार एप्पलले चाँडै नै सस्तो मूल्यको नयाँ फोन बजारमा ल्याउने ...