काठमाडौं । अब क्रियटरले आफ्ना भिडिओमा आएका कमेन्टमा बोलेरै रिप्लाई दिन सक्ने भएका छन् । सोमबार ब्लग सार्वजनिक गर्दै भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले सीमित क्रियटरमा ‘भ्वाइस रिप्लाई’ फिचर परीक्षण गरिरहेको जानकारी दिएको हो । कम्पनीका अनुसार यो फिचर प्रयोग ग...
