काठमाडौं । सरकारले चालु आर्थिक वर्षदेखि डिजिटल भुक्तानी सेवामा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट खारेज भएको छ । मङ्गलबार न्यायाधीश तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको इजलासले उक्त निवेदन खारेज गरेको हो । अधिवक्ता अनुप...
