काठमाडौं । नेपालमा अब क्रिप्टोकरेन्सी र अनलाइन बेटिङमा संलग्न व्यक्तिहरूलाई सम्पत्ति शुद्धीकरणको मुद्दा लाग्ने भएको छ । हालै राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले सम्पत्ति शुद्धीकरण कसुरमा क्रिप्टो, बेटिङ (सट्टेबाजी) सहित आधा दर्जन कसुर थप गरेको हो । सू...
