close

काठमाडाैं । खगोल विज्ञानको अध्ययन तथा अनुसन्धानमा प्रयाेग गरिने संसारको सबैभन्दा ठूलो डिजिटल क्यामेरा निर्माणको अन्तिम चरणमा पुगेकाे छ । एसएलएसी नेशनल एक्सीलिरेटर ल्याब्रोटरीका अन्वेषकहरूले यो क्यामेरामा काम गरिरहेका छन् । ‘लेगेसी सर्भे अफ स्पेस एण्ड टाइम’ ...