काठमाडाैं । फेसबुकदेखि टाढा रहन हामी कि त अकाउन्ट डिएक्टिभेट गर्छाैँ या त सदाका लागि डिलिट नै गछाैँ । अकाउन्ट डिलिट गर्दा आफ्नाे सम्पर्क र अकाउन्टमा भएका अन्य कुरामा समस्या आउन सक्छ । तर यही कारण फेसबुक अकाउन्ट डिलिट नगर्ने भन्ने हुँदैन । अकाउन्ट डिलिट ग...