काठमाडौं । युरो कप २०२४ मा तहल्का मच्चाएका १७ वर्षीय स्पेनिस खेलाडी लमिन यमालले प्रतियोगिता सकिँदा इन्स्टाग्राममा दोब्बर फलोअर पाएका छन् । युरो कपमा सबैभन्दा कम उमेरमा गोल गरेर कीर्तिमान कायम गरेपछि यमालको इन्स्टाग्राम अकाउन्टमा दोब्बरभन्दा बढीले फलोअर थपिएका छन् ।&...
