close

काठमाडौं । एभरेस्ट इन्जिनियरिङ कलेजमा बीई आईटी (इन्फर्मेसन टेक्नोलोजी) अध्ययनरत अन्तिम वर्षका विद्यार्थीहरूले  ब्लकचेनमा आधारित नो योर कस्टमर (केवाईसी) प्रमाणीकरण गर्ने प्रणाली तयार पारेका छन् । विद्यार्थीहरू प्रणव आचार्य, सरिता विष्ट र युनिल राज पौडेल ‘डिसेन्...