close

काठमाडौं । बंगलादेशमा जारी आन्दोलनका कारण समस्यामा परेका नेपाली विद्यार्थीहरूलाई स्वदेश फिर्ता ल्याउन नेपाल सरकारले अनलाइन आवेदन प्रणाली सुरू गरेको छ । परराष्ट्र मन्त्रालयले अनलाइन माध्यमबाट सजिलै आवेदन दिन सकिने व्यवस्था मिलाएको जनाएको छ । शनिवारसम्म करिब ८०० नेपा...