close

काठमाडौं । धेरै जना सदस्य रहन सक्नेगरी मेटाले मेसेन्जरमा 'कम्युनिटिज्' फिचर उपलब्ध ल्याउने भएकाे छ । यससँगै फेसबुक ग्रुपमा नजोडिइकन ठूलो आकारको मेसेन्जर ग्रुपमा प्रयोगकर्ताहरू जोडिन सक्ने भएका छन् ।  यसले ठूला संस्था, विद्यालय तथा निजी समूहलाई सहयोग पु...