close

  काठमाडौं । चिनियाँ बजारमा ह्वावे टेक्नोलोजिजले एप्पलको आईओएसलाई उछिन्दै सबैभन्दा ठुलो मोबाइल अपरेटिङ सिस्टम मध्येको एक बन्न सफल भएको छ । काउन्टरप्वाइन्ट रिसर्चको पछिल्लो बजार तथ्याङ्क अनुसार यस वर्षको पहिलो त्रैमासिकमा एप्पलको आईओएसलाई उछिन्दै ह्वावेको हार्मो...