काठमाडौं । माइक्रोसफ्टले विन्डोज कम्प्युटरमा गरेका कामहरूको हिस्ट्री खोज्न मिल्ने एआई फिचर हालै हटाएको छ । डेभलपर र प्रयोगकर्ताहरूले यस फिचरले गोपनीयता र सुरक्षामाथि प्रश्न उठाउने भन्दै प्रतिरोध गएका थिए । किनकी सो फिचरले तपाईंको कम्प्युटरमा गरेका कामहरूको रेकर्ड गर्थ्यो ।...