close

काठमाडौं । नेपाली बजारमा एक्सएजले नयाँ इयरबड ल्याएको छ । कम्पनीले बुधबार ‘सेरेन एक्सओज वन’ (ConvE Serene xows1) मोडेलको इयरबड सार्वजनिक गरेको हो । ओपन इयर डिजाइनमा तयार भएको यो इयरबडमा ७० एमएएचको ब्याट्री दिइएको छ, जसबाट २८ घण्टासम्म इय...