close

काठमाडौं । सामाजिक सञ्जाल एक्सका मालिक तथा धनाढ्य उद्यमी एलन मस्कले ह्वाट्सएपले हरेक रात प्रयोगकर्ताको डेटा लिएर दुरुपयोग गर्ने गरेको दाबी गरेका छन् । हालै एक्समा एक पोस्ट राख्दै मस्कले यस्तो दाबी गरेका हुन् ।  “ह्वाट्सएपले हरेक रात तपाईंको युजर डेटा एक्सपोर्...