close

काठमाडौं । टी-२० क्रिकेट विश्वकप अन्तर्गत आज हुने नेदरल्यान्डस विरुद्ध नेपालको खेल काठमाडौं महानगरपालिकाले विभिन्न स्थानमा नि:शुल्क देखाउने भएको छ । ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना तथा युवा तथा खेलकुद मन्त्रालयको सहकार्यमा महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँड...