काठमाडौँ । सरकारले सार्वजनिक सेवालाई झन्झटमुक्त र प्रविधिमैत्री बनाउन ‘एक परिचयपत्र नीति’ अघि सारेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय परिचयपत्रलाई अधिकतम सार्वजनिक सेवासँग अन्तर-आबद्ध गर्दै यो नीति ला...
