close

काठमाडौँ । विश्वभर १ अर्बभन्दा बढी सक्रिय प्रयोगकर्ता भएको गुगल ट्रान्सलेटको प्रयोग गरी तपाईँ सामान्य अनुवाद मात्र नभएर विदेशी भाषा र त्यसको सही उच्चारण सिक्न पनि सक्नु हुन्छ । आफ्नो स्थापनाको २० औँ वर्ष पुरा गरेको गुगल ट्रान्सलेट अब केवल शब्द अनुवाद गर्ने साधारण टुल मात्र रह...