close

काठमाडौँ । गुगल शिट र माइक्रोसफ्ट एक्सल शिटमा अब च्याटजीपीटी सिधै प्रयोग गर्न सकिने भएको छ । ओपनएआईले बुधबार एक पोस्टमार्फत यसको नयाँ एक्सटेन्सनबारे जानकारी दिएको हो ।  ‘जीपीटी-५.५’ प्रविधिमा आधारित नयाँ सुविधाले प्रयोगकर्ताको कामलाई थप सहज, व्यव...