काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले सेवाग्राहीलाई झुटो आश्वासन दिएर ठगी गरेको र कर्मचारीहरूले अपमानजनक व्यवहार गरेको भन्दै भक्तपुरका एक उपभोक्ताले जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका छन् । भक्तपुरका शिव प्रकाशले कम्पनीबाट आफूलाई मानसिक तनाव र आ...
