close

काठमाडौं । डिशहोमले वार्षिक इन्टरनेट सेवामा विशेष अफर ल्याएको छ । यस अन्तर्गत कम्पनीले सबै इन्टरनेट प्याकेजमा तीन महिनाको बोनस र निःशुल्क फाइभजी राउटर दिने भएको छ ।  कम्पनीका अनुसार यो अफर नयाँ तथा पुराना दुवै ग्राहकका लागि लक्षित छ । पुराना ग्राहकले आफ्नो व...