काठमाडौं । चितवन भरतपुरस्थित एसडी टेक कम्पनीका सीईओ सौगात देवकोटालाई उनका एक जना नजिकका साथीले ह्वाट्सएपमा मेसेज पठाए । मेसेजमा लेखिएको थियो, “तपाईंकोमा त दिनकै २५ हजार रुपैयाँसम्म तलब आउने काम रहेछ । हामी नजिकका मान्छेलाई यस्तो कामबारे नभन्ने ?”&n...
