close

काठमाडौं । पछिल्लो केही दिनयता चिनियाँ कम्पनीले बनाएको एआई डिपसिकको चर्चा चुलिएसँगै सिलिकन भ्यालीमा हलचल मच्चिएको छ । जनवरी २०२५ मा चिनियाँ एआई कम्पनी डिपसिकले आफ्नो ओपन सोर्स इन्टरफेस मोडेल डिपसिक-आर १ ल्याएपछि सबैको ध्यान चीनतर्फ केन्द्रित छ । यो एआई टुल ओपन एआ...