close

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा अनौठो कमजोरी देखा परेको छ । बुधबार बिहानदेखि फेसबुक पेजका नयाँ पोस्ट नै देखिन छाडेका हुन् ।  यो समस्या नेपालका प्रयोगकर्तामाझ बढी देखिएको छ । यस विषयमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले केही खुलाएका छैनन् । बुधबार बिहान यो समस्...