close

काठमाडौं । रियलमीले आफ्ना दुई ओटा स्मार्टफोन मोडेलको मूल्य घटाएको छ । कम्पनीले रियलमी सी ५१ र रियलमी सी ५३ को मूल्य छुट मूल्यमा उपलब्ध गराउन थालेको हो । यससँगै १४ हजार ९९९ रुपैयाँ पर्ने रियलमी सी ५१ अब १३ हजार ४९९ रुपैयाँमा खरिद गर्न सकिने भएको छ । त्यस्तै १८ ह...