close

काठमाडौं । डीएनएस सर्भमा डीडोस (डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस ) अट्याक आएकाले सरकारी वेबसाइट नखुलेको पाइएको छ । सोमवार बिहान १० बजेदेखि सरकारी साइटहरू प्रभावित भएका हुन् । टेकपानासँग कुरा गर्दै राष्ट्रिय सूचना प्रविधि केन्द्रका सूचना अधिकारी प्रवीण चौहानले ...