काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महाङ्घको आयोजनामा राजधानीको भृकुटीमण्डपमा जारी सूचना प्रविधि प्रदर्शनी सम्पन्न भएको छ । २५ माघदेखि सुरु भएको क्यान इन्फोटेक नामक उक्त प्रदर्शनी सोमबार सकिएको हो । २९ औं संस्करणको रूपमा आयोजित पाँच दिने मेलामा स...
