close

  काठमाडौं । चिनियाँ स्मार्टफोन ब्रान्ड रियलमीको बहु प्रतिक्षित रियलमी ११ प्रो सिरिज फाइभजी नेपाल भित्रिएको छ । कम्पनीले रियलमी ११ प्रो फाइभजी र रियलमी ११ प्रो प्लस फाइभजी गरी यो सिरिजका दुई भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको हो । रियलमी ११ प्रो प्ल...