close

काठमाडौं । महिला प्रयोगकर्ताले महिला राइडर र महिला राइडरले महिला प्रयोगकर्ता नै रोज्न मिल्ने गरी बजारमा नयाँ राइड शेयरिङ एप ‘जायर’ थपिएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारी आजदेखि सञ्चालनमा आउन लागेको यो राइड शेयरिङ एप ‘जायर’ ल...