close

काठमाडौं । भारतले आफ्नो चन्द्र मिसनका लागि तेस्रो रकेट प्रक्षेपण गरेको छ । शुक्रबार आन्द्र प्रदेश स्थित सतिश धवन अन्तरिक्ष केन्द्रबाट चन्द्रयान ३ को सफलतापूर्वक प्रक्षेपण गरिएको हो । यो समाचार तयार पार्दासम्म भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले चन्द्रयान ...