close

काठमाडौं । अब ट्वीटरमा २५ हजार क्यारेक्टर भएका ट्वीट गर्न सकिने भएको छ । ट्वीटर राइट ह्यान्डलबाट गरिएको पोस्ट रिट्वीट गर्दै कम्पनीका मालिक एलन मस्कले यसको जानकारी दिएका हुन् । ट्वीटर राइटका अनुसार ट्वीटरले यो समेत गरी दुई नयाँ फिचर ल्याएको छ । जसमा ट्वीटर ब्लु खरिद गर...