काठमाडौं । ईसेवाको रकम एभरेष्ट बैंकको एटीएमबाट निकाल्दा प्रत्येक पटक १५ रुपैयाँ सेवा शुल्क लाग्ने भएको छ । कम्पनीले यसअघि निःशुल्क रकम निकाल्ने विशेषता ल्याएकोमा सेवा आईओएसमा उपलब्ध भइसकेपछि अतिरिक्त शुल्क लिन थालेको हो । कम्पनीले शनिबारदेखि एभरेष्ट बैं...
