close

काठमाडौं । गुगलले च्याटबट बार्डका लागि वेटलिस्ट प्रणाली हटाएको छ । यसअघि परीक्षणकै चरणमा रहेको एआई टुललाई औपचारिक रूपमा सर्वजनिक गर्दै कम्पनीले वेटलिस्ट हटाएको हो । कम्पनीले मंगलबार राति आयोजना गरेको गुगल आई/ओ २०२३ मा बार्डको वेटलिस्ट सिस्टम हटाएको घोषणा गरेको छ । ...