close

काठमाडौं । नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भ्रष्टाचार काण्डसँग जोडिएको भनिएको अडियो लिक भएको छ । टिकटकमा सार्वजनिक उक्त अडियो अहिले सामाजिक सञ्जालदेखि संसद्सम्म निकै चर्चाको विषय बनेको छ ।  लिक भएको अडियोमा पूर्व प्रधानमन्त्री शेयरबहा...