काठमाडौं । सामसङले ग्यालेक्सी फोनका लागि नयाँ फाइल शेयरिङ एप सार्वजनिक गरेको छ । कम्पनीले प्रारम्भिक चरणमा दक्षिण कोरियाली प्रयोगकर्तालाई लक्षित गर्दै यस्तो एप ल्याएको हो । ड्रपशिप नामक उक्त एपले दुई विभिन्न डिभाइसबाट छिटो फाइल शेयर गर्न सकिने कम्पनीको भनाई छ । सामसङ...
