काठमाडौं । नेपाली बजारमा साओमीले पहिलो पटक रेड्मी प्याड सार्वजनिक गरेको छ । १०.६१ इन्चको डिस्प्लेमा ९० हर्जको रिफ्रेश रेट भएको यस ट्याब्लेटमा ८००० एमएएचको ब्याट्री दिइएको छ । टुके रेजोलुसनमा बनाइएको यो प्याड फ्ल्यागशिप लेभल स्लिक र स्टाइलिश रहेको कम्पनीको दाबी छ । सा...
