काठमाडौं । फेसबुकको मातृ कम्पनी मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले कम्पनीको बिस्पोक मेटाभर्सका लागि खुट्टासहितको आफ्नो नयाँ अवतार सार्वजनिक गरेका थिए । जसलाई प्रयोगकर्ताले बकवास अवतारको उपनाम दिएका छन् । कम्पनीको वार्षिक भर्चुअल रियालिटी कन्फ्रेन्सम...
