close

काठमाडौं । ट्वीटरले अबको केही समयमा ट्वीट एडिट गर्न मिल्ने फिचर ल्याउने भएकाे छ । प्रयोगकर्ताकाे माग अनुसार कम्पनीले एडिट अप्सन थप गर्ने निर्णय लिएकाे हाे । बुधबार एक ट्वीट गर्दै ट्वीटरले एडिट अप्सन राख्ने कुरामा गत वर्षदेखि नै काम थालेको खुलाएको छ । मंगलबार एलन मस्...