close

काठमाडौं । गाडीको टायरमा आवश्यकता भन्दा कम प्रेसर छ भने टायर बिग्रिने सम्भावना त रहन्छ नै । सँगसँगै यसले गर्दा अन्य किसिमका दुर्घटनाका हुने जोखिम पनि उच्च रहन्छ । त्यसैले टायरहरूमा उचित प्रेसर छ कि छैन भनेर जाँच गर्ने एउटा विद्युतीय प्रविधि टीपीएमएस अर्थात् ‘टायर प्...