काठमाडौं । एलन मस्कले ट्वीटरमा तीन अर्ब डलर (तीन खर्ब ६२ अर्ब रुपैयाँभन्दा बढी) बराबरको शेयर खरिद गरेका छन् । योसँगै प्रि-मार्केट ट्रेडिङमा कम्पनीको शेयर मूल्य २५ प्रतिशतले वृद्धि भएको छ । मस्कले ट्वीटरको ९.२ प्रतिशत अर्थात् सात करोड ३४ लाख ८६ हजार ९३८ कित्ता शेयर खरि...
