काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड १९ बाट संक्रमित व्यक्तिहरुका लागि ‘हेल्लो डक्टर’ अभियान सुरु गरेको छ । शनिबारदेखि सुरू भएकाे यो अभियानअन्तर्गत कोभिड संक्रमित भई घरमै आइसोलेसनमा बसेका बिरामीहरुले चिकित्सकसँग सल्लाह लिन चाहेमा भाइबर न...