काठमाडौं । दुर्गम क्षेत्रका विद्यार्थीलाई पाठ्यक्रमभन्दा बाहिरका ज्ञानवर्द्धक पुस्तक पुर्याउने उद्देश्यले बुक शेयर एप र गैरसरकारी संस्था शिक्षा नेपालबीच सहकार्य भएको छ । २०३० सम्म देशभरका पुस्तकदाताहरुबाट १ देखि १० कक्षासम्मका बालबालिकाहरुका लागि पाठ्यक्रमभन्दा बाहिरका स्...