काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी क्लासिक टेकले कूल ६६४ जना कर्मचारी भर्ना गर्ने भएको छ । कम्पनीले विभिन्न आठ ओटा पदमा यति ठूलो सङ्ख्यामा कर्मचारी माग गरेको हो । कम्पनीका अनुसार भर्ना गरिने नयाँ कर्मचारीलाई केन्द्रिय कार्यालय देशका विभिन्न स्थानमा रहेका शाखा कार्...
