काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा नाबालिकाको तस्वीर र भिडिओ सार्वजनिक गर्ने एक व्यक्ति पक्राउ परेको छन् । पक्राउ परेको ब्यक्तिले फेसबुकमा नाबालिकाको साथी बनेर ललाइ फकाई गरी उनको गोप्य तस्वीर / भिडिओ मागी पीडितकै फेसबुक अकाउन्टको पासवर्ड लिएर परिवर्तन गरी सोही अकाउन्ट...
